ऋषिङः अध्यक्षमा कांग्रेसलाई अग्रता, एमाले पछि पछि

  • ख-
  • ख+

ऋषिङः ऋषिङ गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसलाई साँघुरो अग्रता मिलेको छ ।

४ सय ३७ मत गणना हुँदा कांग्रेसका अध्यक्ष उम्मेदवार राजेन्द्रकृष्ण श्रेष्ठले एक सय ३७ मत पाएका छन् ।

अध्यक्षका प्रत्यासी हरिराज कँडेलले एक सय २६ मत पाउँदा स्वतन्त्र अध्यक्ष उम्मेदवार श्रीराम आलेले ९५ मत पाएका छन् ।

उपाध्यक्षमा कांग्रेसकी गिनुमाया थापाले एक सय ७९ मत पाउँदा उपाध्यक्षका माओवादी केन्द्र उम्मेदवारले एक सय ६० मत पाएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी