बन्दीपुर अपडेट

दमौलीः तनहुँको बन्दीपुर गाउँपालिकामा माओवादी केन्द्रका अध्यक्ष उम्मेदवारले अग्रता पाएका छन् ।

एक हजार मत गणना हुँदा माओवादीका उम्मेदवार पूर्णसिं थापाले ३ सय ५० मत पाए ।


यसैगरी नेकपा एमालेका सुरेन्द्र थापाले २९८ मत पाउँदा नेपाली कांग्रेसका ध्रुवलाल प्रधानले २६१ मत पाएका छन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 80 Viewed

प्रतिक्रिया दिनुहोस्