बन्दीपुर अपडेटः अध्यक्षमा माओवादीको अग्रता

  • ख-
  • ख+

दमौलीः तनहुँको बन्दीपुर गाउँपालिकामा माओवादी केन्द्रका अध्यक्ष उम्मेदवारले अग्रता पाएका छन् ।

एक हजार मत गणना हुँदा माओवादीका उम्मेदवार पूर्णसिं थापाले ३ सय ५० मत पाए ।


यसैगरी नेकपा एमालेका सुरेन्द्र थापाले २९८ मत पाउँदा नेपाली कांग्रेसका ध्रुवलाल प्रधानले २६१ मत पाएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी