घिरिंगः घिरिंग गाउँपालिकाको अध्यक्षमा कांग्रेसले अग्रता लिएको छ । निर्वाचन कार्यालयका अनुसार कांग्रेस वडाध्यक्ष उम्मेदवारका पक्षमा २ सय ९० मत प्राप्त भएको छ । यसैगरी एमालेका उम्मेदवारका पक्षमा २३२
मत प्राप्त भएको देखिएको छ ।