ऋषिङको मतगणना

दमौलीः तनहुँको ऋषिङ गाउँपालिकाको मतगणना १० बजे पछि शुरु हुते भएको छ । अहिले त्यहाँ सर्वदलीय बैठक बसेको छ ।

अध्यक्षका उम्मेदवारहरु कांग्रेसका राजेन्द्रकृष्ण श्रेष्ठ, एमालेका हरिराज कँडेल तथा स्वतन्त्र श्रीराम आलेसहितको बैठक पछि अब बिहान १० बजेपछि गन्ने सहमति भएको बताइएको छ ।

गाउँपालिकामा कुल १० हजार ६६२ मत खसेको थियो ।

अन्तिम पटक अध्यावधिक गरिएको 70 Viewed

प्रतिक्रिया दिनुहोस्