ऋषिङको मतगणना १० बजेपछि

  • ख-
  • ख+

दमौलीः तनहुँको ऋषिङ गाउँपालिकाको मतगणना १० बजे पछि शुरु हुते भएको छ । अहिले त्यहाँ सर्वदलीय बैठक बसेको छ ।

अध्यक्षका उम्मेदवारहरु कांग्रेसका राजेन्द्रकृष्ण श्रेष्ठ, एमालेका हरिराज कँडेल तथा स्वतन्त्र श्रीराम आलेसहितको बैठक पछि अब बिहान १० बजेपछि गन्ने सहमति भएको बताइएको छ ।

गाउँपालिकामा कुल १० हजार ६६२ मत खसेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी