स्थानीय तह निर्वाचन: दमौलीमा नमूना मतदान

  • ख-
  • ख+

दमौली: विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ तनहुँ शाखाको आयोजना र जिल्ला निर्वाचन कार्यालय तनहुँको प्राविधिक सहयोगमा दमाैलीमा नमूना मतदान कार्यक्रम भएको छ ।

नमुना मतदानको तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले सुभारम्भ गरे ।

वैशाख ३० गते हुने निर्वाचन लक्षित भएर मत बदर नहाेस भन्ने उद्देश्यले मतदाता शिक्षा दिने काम कार्यक्रममा भएको पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्ज्वल पाैडेलले बताए

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्