मुग्लिनबाट १४७ थान लागूऔषधसहित २ पक्राउ

  • ख-
  • ख+

आँबुखैरेनीः तनहुँ प्रहरीले एक सय ४७ विभिन्न खालका लागूऔषधसहित दुई युवक पक्रेको छ ।


आँबु ४ मुग्लिन पुलजिपस्थित चेक पोष्टमा चेकजाँजचका क्रममा बसमा सवार रुपन्देही ओमसतिया ५ निवासी ३७ वर्षका सुनिल कहार तथा सोही जिल्लाको देवदह १२ निवासी २० वर्षका सहरे आलम पठान छन् ।

उनीहरुका साथबाट डाइजेपाम, बुप्रिनुर्फिन तथा फेनरागनका सिसि बरामद भएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी