म्याग्देको कार्यवाहकमा शिवशरणलाई जिम्मेवारी

  • ख-
  • ख+

म्याग्देः म्याग्दे गाउँपालिकाको कार्यवाहक अध्यक्षको जिम्मेवारी शिवशरण वाग्लेले पाएका छन् ।

गाउँपालिका अध्यक्ष मायादेवी राना तथा उपाध्यक्ष बालकृष्ण घिमिरेले स्थानीय चुनावका लागि उम्मेदवार बन्न राजीनामा दिए पछि रिक्त ठाउँको जिम्मेवारी वाग्लेलाई दिइएको हो ।


वाग्ले म्याग्दे गाउँपालिकाका प्रवक्ता तथा वडा नँ १ का अध्यक्ष समेत हुन् । उनले जेठ ५ गतेसम्म कार्यवाहकको जिम्मेवारी सम्हाल्ने छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी