जोशीद्वारा चुनावी घाेषणापत्र सार्वजनिक गर्दै जित्ने दावी

  • ख-
  • ख+

दमौली: व्यास नगरपालिकामा मेयर पदका उम्मेदवार दीपकराज जोशीले चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन् ।

पत्रकार सम्मेलन मार्फत घोषणा पत्र सार्वजनिक गर्दै जोशीले शिक्षा, स्वाथ्य, पूर्वाधार विकास लगायतका क्षेत्रमा महत्वाकांक्षी योजना रहेको बताएका छन् ।

नेपाली काङ्ग्रेसका पुर्व सहमहामन्त्री गाेविन्द राज जोशीका छाेरा समेत रहेका दीपक नेकपा एमालेको समर्थन तथा अाफ्नाे एजेण्डाका कारण आफूले जित्ने दावी गरेका छन् । जोशीले अाज दलबल सहित मनोनयन दर्ता जाने तयारी गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्