शुक्लागण्डकी मा ५ संक्रमित थपिए

  • ख-
  • ख+

दुलेगौडा: शुक्लागण्डकी नगरपालिकामा ५ नयाँ संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्लागण्डकी ८ का २ पुरुष, ४ का १ पुरुष, ५ का १ पुरुष अर्का एक पुरुषको भने ठेगाना नखुलेको निर्देशनालयले जनाएको छ ।

उनीहरू सबैमा कन्ट्याक्ट ट्रेसका आधारमा गरिएको परीक्षणका क्रममा संक्रमण भेटिएको निर्देशनालयले उल्लेख गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी