दाउरा लोड गर्न खोज्दा ट्याक्टरबाट खसेकी युवतीको मृत्यु

  • ख-
  • ख+

भानुः दाउरा लोड गर्ने क्रममा ट्याक्टरबाट खसेकी भानु ९ पूर्कोट निवासी एक युवतीको ज्यान गएको छ ।

शनिबार राती करिब नौ बजे भानु ९ डुम्रे खर्क स्थित रानिपानी तेरतेरे भित्री सडक खण्डमा तल्लो डुम्रे खर्कबाट माथिल्लो डुम्रेखर्क तर्फ दाउरा लोड गर्न जादै गरेको ग १ त ५४४५ नं को ट्याक्टरबाट खसेकी स्थानीय २३ वर्षकी एलिना श्रेष्ठ ग १ त ५४४५ नम्बरको ट्याक्टरबाट खसेर घाइते भएकामाउपचारका क्रममा ज्यान गएको हो ।

लक्ष्मी अस्पताल डुम्रेमा राती ज्यान गएको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी