घिरिङका ३ सहित ४४ मा नयाँ संक्रमण

  • ख-
  • ख+

दमौली : तनहुँमा फेरि कोरोना संक्रमित थपिएका छन् ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको ४४ जना संक्रमितको सूचीमा घिरिँगका ३ छन्।

घिरिङ ४ का दुई र घिरिङ ३ का एक पुरुषमा संक्रमण भेटिएको हो ।

पोखराका ७ प्रहरी संक्रमित

सैगरी पोखरा रामबजारका ४ पुरुष र ३ महिला गरी ७ प्रहरीमा पनि संक्रमण भेटिएको जनाइएको छ ।पोखरामा मात्र २७ जनामा संक्रमण देखिएको छ । छिमेकको लमजुङको राइनास र गोरखाको आरुघाट मा एक एक संक्रमित थपिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी