तनहुँ महोत्सव:पुर्ण तयारी भोलिबाट सुरु

  • ख-
  • ख+

दमौली : तनहुँ उद्योग वाणिज्य संघको आयोजनामा भोलि चैत १० गते बिहिबारदेखि तनहुँ महोत्सव सुरु हुँदैछ । महोत्सव आगामी चैत २० गतेसम्म संचालन हुनेछ । महोत्सव सुरु स्थल भित्र स्वास्थ्य परिक्षणको व्यवस्था मिलाइएको संघले जनाएको छ ।

आर्थिक, सामाजिक विकासका साथै स्थानीय उत्पादन, कृषि, धार्मिक, साँस्कृतिक, पर्यटकीय स्थल, उद्योग, व्यापार व्यवसायको सम्भाव्यता अध्ययन गरी प्रवर्द्धन गर्ने महोत्सवको उद्देश्य रहेको तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।


तनहुँ महोत्सव दमौली को व्यास नगरपालिका-३ विपि वनवाटीकाको खुल्ला मैदानमा हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्