
पोखरा: पोखरामा ४२ दिनका नवजात शिशुलाई कोरोना संक्रमण भेटिएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जन्मिएका पोखरा ४ का ती शिशुमा संक्रमण देखिए पछि उनलाई नमबाल आइसीयु कक्षमा भर्ना गरिएको गण्डकी स्वास्थ्य निर्देशनालय ले जनाएको छ ।
निर्देशनालयले उनका अभिभावकको संक्रमण अवस्था बारे भने हालसम्म केही बोलेको छैन।
सच्याइएको: गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पहिले २० घण्टा भनेर प्रतिवेदन दिएकामा पछि सच्याएर ४२ दिन उल्लेख गरेर विज्ञप्ति जारी गरे अनुसार सच्याइएको ।