भुषाल स्पोर्टस् अल कमिसनको प्रदेश कोषाध्यक्ष

  • ख-
  • ख+

दमौलीः जिल्ला खेलकुद विकास समिति तनहुँका पूर्व अध्यक्ष एवं एमाले नेता ऋषिराम भुषाल नेपाल ओलम्पिक कमिटी अन्तर्गत स्र्पोट्स अल कमिसनको प्रदेश कोषाध्यक्ष चयन भएका छन् ।


उनलाई कमिसनका केन्द्रीय अध्यक्ष विष्णुगोपाल श्रेष्ठले मनोनित गरेका हुन् ।


पोखरामा आयोजित एक कार्यक्रममा भुषाललाई पदको जिम्मेवारीका साथमा गत वर्ष आयोजित ओलम्पिक दिवस कार्यक्रममा प्रदेशमा उत्कृष्ट कार्य गरेको भन्दै सम्मानित समेत गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी