व्यास र म्याग्देका ४ सहित ४१ थपिए

  • ख-
  • ख+


दमौली: व्यास नगरपालिकाका तीन सहित तनहुँमा ४ जनामा नयाँ संक्रमित थपिएका छन् ।


संक्रमितमा व्यास ४ का ४३ र ३० वर्ष तथा व्यास ७ का २१ वर्षका पुरुष छन्।


यसैगरी म्याग्देका ३४ वर्षका अर्का एक पुरुषमा पनि संक्रमण भेटिएको छ

प्रदेशमा मंगलबार कोरोना संक्रमित ४१ जना पुगेका छन् । केही दिनयता यो न्यून संख्या हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी