भानुमा समुदाय संक्रमण झ्यांगिदा व्यासमा कस्तो होला जोखिम?

  • ख-
  • ख+

पछिल्लो समय भानुमा थप २२ जनामा संक्रमण देखिंदा जनप्रतिनिधि, कर्मचारी, व्यापारी र नागरिक पनि संक्रमित देखिएपछि सम्पर्क पहिचान गर्न नै समय लाग्ने देखिंदा व्यास नगरपालिकामा यसको संक्रमणको साइनो देखिंदा व्यासमा यसले जोखिम अझ बढाउने हो कि भन्ने त्रास कायमै छ । दमौलीमा मात्र २७ जना प्रहरीको स्वाब लिएर क्वारेन्टिनमा राखिएको छ भने अपोलो अस्पताल, अदालत, सरकारी वकिलको कार्यालय, भादगाउँ, बालमन्दिरको क्वारेन्टिन र प्रहरी गरी एक सय २ जनाको स्वाब संकलन गरिएको छ । यसको नतिजाले नै व्यासको भावी जोखिमको अवस्था बताउने स्वास्थ्यकर्मीको भनाई छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी