मादी पुल बाट हाम फालेर एक महिलाको मृत्यु

  • ख-
  • ख+

दमौली : दमौलीमा रहेको मादी नदिको पुल बाट शनिवार दिउसो हाम फालेर एक महिलाको मृत्यु भएको छ ।

पृथ्वीवराजमार्ग अन्तर्गत पर्ने सो पुल बाट हाम फालेर महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । हाम फालेर मृत्यु भएकी महिलाको पहिचान भने खुल्न नसकेको तनहुँका प्रहरी नायव उपरिक्षक युवराज खड्काले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुने महिलाको पहिचान हुन नसकेको र मृत्यु भएको महिलाको विषयमा अनुसन्धान भएको पनि प्रहरी नायव उपरिक्षक खड्काले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्