माओवादी शुनपाको अध्यक्षमा मनराज

  • ख-
  • ख+

दुलेगौंडाः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) शुक्लागण्डकी नगर समितिको अध्यक्षमा मनराज गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् ।

हालै भएको नगर अधिवेशनले उनको नेतृत्वमा सर्वसम्मत कार्य समिति चयन भएको हो । उनी शुनपा १२ का वडाध्यक्ष समेत हुन् ।

गठित समितिको उपाध्यक्षमा राजु राना, रामचन्द्र भण्डारी तथा चेतनारायण पौडेल सर्वसम्मत भए ।
नगर समितिको सचिवमा जीवन पोख्रेल तथा सह–सचिवमा सुमन आले अनि कोषाध्यक्षमा झ्याम कुमारी थापा चयन भएको पार्टीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्