दमौलीः खराब मौसमका कारण कैलाश एयरको हेलिकप्टर दमौलीमा आकस्मिक अवतरण गरेको छ ।
सुर्खेतबाट काठमाडौं उडेको कैलाश एयरको हेलिकप्टर मौसम खराबीको कारणले दमौलीमा आकस्मिक अवतरण गरेको हो ।
मौसम सफा भए पछि हेलिकप्टर गन्तव्यमा जाने बताइएको छ ।