दमौली सडक विस्तार: पहिले र अहिले

  • ख-
  • ख+

पृथ्वी राजर्ग विस्तारसँगै अहिले सडक क्षेत्र विस्तार गर्ने क्रममा राजमार्ग अतिक्रमण गरेको भन्दै मुग्लिङ पोखरा सडक विस्तार योजनाले २५ मीटर क्षेत्र खाली गराइरहेको छ ।

यसै क्रममा दमौली मुख्य चोक आसपासका रूखहरू समेत वैकल्पिक व्यवस्था नगरी हटाउँदा लामो समयको मेहनत खेर गएको छ। अनि सडक क्षेत्र विरुप पनि देखिएको छ ।

सडक क्षेत्र पहिले र अहिले
तस्बिर: विकल श्रेष्ठ

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी