तनहुँमा थप ८६ जनामा कोरोना संक्रमण पुष्टि ख- ख ख+ तनहुँ : तनहुँमा थप ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले बुधबार जारी गरेको बिवरण अनुसार ४४ पुरुष र ४२ महिला गरि ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
तनहुँ : तनहुँमा थप ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले बुधबार जारी गरेको बिवरण अनुसार ४४ पुरुष र ४२ महिला गरि ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।