
ऋषिङ: ऋषिङ गाउँपालिका वडा नं ८ का दलबहादुर रानाको करेन्ट लागेर निधन भएको छ ।
ऋषिङ गाउँपालिका वडा नं ८ स्थित अजम्मरी बनमा रहेको विद्युत सर्ट भएको पोलमा करेन्ट लाग्दा उनको निधन भएको हो ।
बिहान करिब ७ बजेतिर घाँस काटनको लागि गएका रानाको बिद्म्परबाट विद्युत सर्ट भएको पोलमा छोईन जाँदा उक्त घटना घटेको हुनसक्ने स्थानियले बताएका छन ।