भूमि आयोग तनहुँको अध्यक्षमा रामचन्द्र

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेस तनहुँका नेता रामचन्द्र अधिकारी भूमि आयोग तनहुँको अध्यक्षमा नियुक्त भएका छन् ।

गत पुष २१ गते सम्पन्न मन्त्रीपरिषद बैठकले गरेको निर्णय हालै सार्वजनिक भएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल निकट अधिकारी कांग्रेस महाधिवेशन प्रतिनिधि पनि हुन् ।

यस अघिको सरकारले गठन गरेको आयोग खारेजीपछि प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको मन्त्रीपरिषद बैठकले देशैभरका २८ जिल्लामा अध्यक्ष नियुक्त गरेको बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्