एमालेमा हारेका ताराराम स्टेशनरीमा दोश्रो सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित

  • ख-
  • ख+

दमौलीः तनहुँका स्टेशनरी व्यवसायी ताराराम श्रेष्ठ नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

देशभरका केन्द्रीय सदस्यका सात निर्वाचितमध्ये दोश्रो अधिक मत ल्याएर उनी केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।
श्रेष्ठले 368 मत ल्याएका छन् । उनीसँगै सात जना खुलाबाट केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।


एमाले जिल्ला कमिटी सदस्यमा पराजित भए पनि स्टेशनरी व्यवसायीको केन्द्रीय तहमा भने अधिक मत पाएर विजयी उनलाई बधाईको सामाजिक सञ्जालमा ओइरो लागेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी