एमाले अधिवेशन: सर्वाधिक मत पाएर अनिल पाण्डे निर्वाचित (कसकाे कति मत ?)

  • ख-
  • ख+

दमौली: नेकपा एमाले तनहुँकाे नवौं जिल्ला अधिवेशनमा खुला सदस्य पदको लागि भएको निर्वाचनको मतगणना सकिएकाे छ ।

१७ सदस्यका लागि भएको मतदानको अन्तिम मतपरिणाम अनुसार अनिल पाण्डेले सर्वाधिक मत ल्याएर चुनाव जितेका छन् । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी