नचाए दर्शकलाई खेम सेन्चुरीले

  • ख-
  • ख+

दमौली: नव युवा क्लबको आयोजनामा भएको प्रथम खेलकुद तथा सांस्कृतिक मेलामा शुक्रवारका मुख्य आकर्षणका केन्द्र विन्दु खेम सेन्चुरी ले दर्शकलाई नचाएका छन् ।

जिन्दगानी छोटो छ दिलमा तिम्रो फोटो छ भन्दै स्टेजमा उक्लेका सेन्चुरीले, थुप्रै गित दर्शन माझ प्रस्तुत गरेका थिए। दर्शकको ताली को बर्षाद पाएका कलाकार सेन्चुरी ले दर्शकलाई सोध्दै, दर्शकको रोजाइमा थुप्रै गित गाएर मनोरंजन थिए

स्थानीय कलाकरहरुको सहित प्रस्तुती रहेको थियो । प्रथम खेलकुद तथा सांस्कृतिक मेलालाई विभिन्न व्यक्तित्वहरुले नगत रकम सहयोग गरेको नव युवा क्लब का अध्यक्ष सनम तामाङले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्