
दमौली: गण्डकी प्रदेशका बिना विभागीय मन्त्री डोवाटे विक नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा पराजित भएका छन् ।
राजधानीमा बुधबार राती अबेर सम्पन्न मतगणनाको परिणाम अनुसार विक पाँच सिटका लागि भएको चुनावमा सातौं स्थानमा रहे ।उनी शेखर कोइराला प्यानलबाट चुनाव लडेका थिए ।
मत गणनाको अन्तिम परिणाम यस्तो छ ।
दलित समावेशी खुल्ला ५ जना विजयी१.मानबहादुर नेपाली २२४० २.प्रकाश् स्नेही २२२६ ३. नृप ओड २१९५४.हरिसरण २०५१५.मैकुलाल नेपाली
१८९२६.बु्द्धिराम हरिजन १८२६ ७. डोबाटे विश्वकर्मा १८०१
महिला तर्फ ४ जना विजयी१.लक्ष्मी परियार २.सुजाता परियार ३.शान्ती परियार ४. रुपा बिक