
दमाैली : आगामी वर्षबाट शुरु हुने कार्यकालका लागि राेट्याक्ट क्लब अफ तनहुँ वेदव्यासले वर्ष २०२२/०२३ काे अध्यक्षका लागि सुस्मिता रेग्मीलाइ घाेषणा गरेकाे छ ।
शनिबार बसेकाे बैठकले अागमी कार्यकालका लागि अध्यक्षमा रेग्मीलाइ चयन गरेकाे हाे ।
अन्य पदाधिकारीहरू भने पछि चयन गरिने क्लबले जनाएकाे छ ।
महिलाहरू मात्र सदस्य रहेकाे क्लब स्थापना कालदेखी नै जिल्लाका सामाजिक गतिबिधीहरूमा सक्रिय हुँदै अाएकाे छ ।