
काठमाडौं: नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।
कुल गणना सकिनु अघि नै प्राप्त रुझानले दुवैले जित्ने देखाएको थियो ।
णाा
मत परिणामः कुल मतसंख्याः ४६८२ गगनकुमार थापा ३०२३ (विजयी), प्रकाशशरण महत १५५०, प्रदिप पौडेल, १४०९ मिनेन्द्र रिजाल ८०९ राजाराम कार्की १०७ विश्वप्रकाश शर्मा १९८४ ( विजयी)