कांग्रेस सभापतिमा शेरबहादुरको शानदार जीत

  • ख-
  • ख+

काठमाडौं: अपेक्षा गरिएझैं गरी नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् ।


प्रतिष्पर्धी डा शेखर कोइरालालाई फराकिलो जीत दर्ता गर्ने क्रममा देउवाले ८७८ मतान्तर बनाए।


पहिलो चरणमा लडेका एक बाहेक सबै आफ्ना पक्षमा खुल्दा देउवालाई जीत दर्ता गर्न सहजता मिल्यो ।
कुल खसेको मत: ४५७४
शेरबहादुर देउवा: २७२४
डा शेखर कोइराला: १८१७

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्