कांग्रेस महाधिवेशन मतगणना: देउवाको अग्रता निरन्तर

  • ख-
  • ख+

काठमाण्डौ:नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् ।

खसेको मत: 4679
जित्न चाहिने मत: 2340
४५६३ मतगणनामाः
कल्याण गुरुङ – २०
प्रकाशमान सिहं – ३५५
विमलेन्द्र निधि – २४५
डा. शेखर कोइराला – १७०८
शेर बहादुर देउवा – २१४२



कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्