प्रेस चाैतारीकाे केन्द्रीय सदस्यमा नारायण

  • ख-
  • ख+

दमौली: प्रेस चाैतारी नेपालका केन्द्रीय सदस्यमा तनहुँका नारायण खड्का मनाेनित भएका छन् ।

अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा बसेकाे केन्द्रीय कार्यसमितिकाे बैठकले खड्कालाई मनाेनित गरेको हाे ।

विधान अनुसार रिक्त सदस्य लाई मनाेनित गरि समितिलाई पुर्णता दिइएकाे बताइएको छ । यससँगै २७ सदस्यीय पदाधिकारी र २ सय ४९ सदस्यीय कार्यसमितिले पुर्णता पाएकाे छ ।

केन्द्रीय सदस्यमा मनाेनित खड्का प्रेस चाैतारि तनहुँका पुर्व अध्यक्ष एवं भन्ज्याङ दैनिकका सम्पादक हुन् । खड्का लामो समयदेखि पत्रकारितामा कृयाशिल छन्

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्