कांग्रेस महाधिवेशनः संविधान सभादद्वय वाग्ले र पोखरेलद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा तनहुँका संविधान सभासदद्वय रामचन्द्र पोखरेल र ध्रुव वाग्लेले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।


संविधान निर्माणमा सक्रिय वाग्ले हाल आमन्त्रित केन्द्रीय सदस्य पनि हुन् । उनले भुगोलतर्फ गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् ।


कांग्रेसका पूर्व मुख्य सचिवसमेत रहेका पोखरेलले खस आर्य तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् ।


दुवै जितमा विश्वस्त देखिन्छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्