लैङ्गीक हिंसा न्यूनीकरण सम्बाद बहस

  • ख-
  • ख+

दमौली : महिला सशक्तीकरण सञ्चार समाज तनहुँको आयोजनामा शुक्रवार सम्पन्न लैङ्गीक हिंसा न्यूनीकरण विषयक परिसम्बाद बहस कार्यक्रमका सम्पन्न भएको छ ।

जिल्ला समन्वय समितिको प्राङ्गढमा कार्यक्रममा सम्पन्न गरिएको थियो ।

शहरी विकास कार्यलय गण्डकी प्रदेशको सहयोगमा सो कार्यक्रम भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी