दमौली : महिला सशक्तीकरण सञ्चार समाज तनहुँको आयोजनामा शुक्रवार सम्पन्न लैङ्गीक हिंसा न्यूनीकरण विषयक परिसम्बाद बहस कार्यक्रमका सम्पन्न भएको छ ।

जिल्ला समन्वय समितिको प्राङ्गढमा कार्यक्रममा सम्पन्न गरिएको थियो ।

शहरी विकास कार्यलय गण्डकी प्रदेशको सहयोगमा सो कार्यक्रम भएको थियो ।

अन्तिम पटक अध्यावधिक गरिएको 77 Viewed

प्रतिक्रिया दिनुहोस्