समन्वय प्रमुख वाग्ले नेका गण्डकी सदस्य निर्वाचित

  • ख-
  • ख+

दमौलीः जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न मतदानको आईतबार सार्वजनिक परिणाम अनुसार सदस्यमा निर्वाचित वाग्ले ५२१ मतका साथ दोश्रो सर्वाधिक मत ल्याएर खस आर्य पुरुषका तर्फबाट सदस्य निर्वाचित भएका हुन् ।

उनी संस्थापनइतर खेमाबाट चुनाव लडेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी