गण्डकी प्रदेश सभासद सरिता गुरुङ नेका प्रदेश सदस्य निर्वाचित

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसका तर्फबाट प्रदेश सभासद सरिता गुरुङ नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य निर्वाचित भएकी छन् ।

शनिबार सम्पन्न मतदानको आईतबार सार्वजनिक परिणाम अनुसार सदस्यमा निर्वाचित गुरुङ ५८९ मतका साथ आदिवासी जनजाति महिलातर्फबाट सदस्य निर्वाचित भएकी हुन् ।

उनी संस्थापनइतर खेमाबाट चुनाव लडेकी थिइन् । अब केहीबेरमा पदस्थापना कार्यक्रम हुने बताइएको छ । उनले सर्वाधिक दोश्रो मत ल्याएको बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी