दोस्रो ऋषिङ्ग अध्यक्ष कप खुल्ला स्तरिय पुरुष भलिबल प्रतियोगिता आज बाट सुरु भएको छ । खेल २०७८ मंसिर १८ गते देखि २२ गते सम्म हुने र १७ टिम सहभागिता भएको पनि आयोजकले बताएको छ ।

ऋषिङ्ग गाउँपालिका का अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठको प्रमुख अतिथिमा सो सम्मन्न खेलको उद्घाटन अध्यक्ष श्रेष्ठले मुख्य रेफ्रीलाई वल दिएर गरेका थिए ।

अन्तिम पटक अध्यावधिक गरिएको 114 Viewed

प्रतिक्रिया दिनुहोस्