दोस्रो ऋषिङ्ग अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सुरु

  • ख-
  • ख+

दोस्रो ऋषिङ्ग अध्यक्ष कप खुल्ला स्तरिय पुरुष भलिबल प्रतियोगिता आज बाट सुरु भएको छ । खेल २०७८ मंसिर १८ गते देखि २२ गते सम्म हुने र १७ टिम सहभागिता भएको पनि आयोजकले बताएको छ ।

ऋषिङ्ग गाउँपालिका का अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठको प्रमुख अतिथिमा सो सम्मन्न खेलको उद्घाटन अध्यक्ष श्रेष्ठले मुख्य रेफ्रीलाई वल दिएर गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी