कांग्रेस प्रदेश अधिवेशन: गण्डकी प्रदेश सदस्यमा राना र आचार्य सर्वसम्मत

  • ख-
  • ख+

दमौली: तनहुँका दुई नेता कांग्रेस गण्डकी प्रदेश सदस्यमा सर्वसम्मत निर्वाचित भएका छन् ।


शुक्रबार भएको उम्मेदवारी मनोनयनका क्रममा खुला पुरुषबाट लक्ष्मीप्रसाद आचार्य र प्रत्यक्ष महिलाबाट मायादेवी राना सर्वसम्मत भएको निर्वाचन समितिले जनाएको छ ।

अरु पदमा भने मतदान हुने भएको छ । तनहुँका आकांक्षी बढी देखिएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी