नेपाली कांग्रेस महाधिवेशनः गण्डकीबाट केन्द्रीय सदस्य चुनाव लड्ने नेता वाग्लेको तयारी

  • ख-
  • ख+

दमौलीः कांग्रेस महाधिवेशनको मिति नजिकिंदै गर्दा तनहुँबाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरु अधिकांश उम्मेदवार बन्ने तयारीमा दौडिएका छन् ।

यसै क्रममा आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्लेले केन्द्रीय सदस्य चुनाव लड्ने तयारी गरेका छन् । यसको पुष्टि गर्दै दमौली न्यूजसँग उनले भने, म केन्द्रीय सदस्य चुनाव लड्दैछु ।

गण्डकी प्रदेशका तर्फबाट निर्वाचित हुने केन्द्रीय सदस्यमा लड्ने तयारीका साथ वाग्ले चुनावी अभियानमा होमिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्