लायन्स क्लब बेलचौताराको रक्तदानमा ६९ युनिट रगत

  • ख-
  • ख+

बेलचौताराः हालै स्थापित लायन्स क्लब अफ तनहुँ बेलचौताराले रक्तदान कार्यक्रम गरेको छ ।


शुक्लागण्डकी नगरपालिका वडा नँ ५ बेलचौतारामा भएको रक्तदान कार्यक्रममा ६९ युनिट(पिन्ट) रगत संकलन भएको लायन्स रिजन चेयरपर्सन प्रदीप थापाले बताए ।


लायन महेश पौडेलको प्रमुख आतिथ्यमा आयोजित रक्तदान कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष लायन प्रकाश तिमिल्सिना लगायतको उपस्थिति रहेको रिजन चेयरपर्सन थापाले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी