कांग्रेस जिल्ला अधिवेशनः जिल्ला सदस्यको मतगणना सकियो, मिश्रित परिणाम,महाधिवेशन प्रतिनिधिमा राष्ट्रिय सभा सदस्य पन्त निर्वाचित (मतसहित)

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेस तनहुँका अपांगतातर्फका महाधिवेशन प्रतिनिधिमा राष्ट्रिय सभा सदस्य प्रकाश पन्त निर्वाचित भएका छन् ।

सोमबार साँझ प्रकाशित परिणामअनुसार पन्तले ७८९ मत पाउँदा प्रत्यासी खुमबहादुर थापाले ६०२ र दीपक भट्टराईले १६२ मत पाए ।

जिल्ला सदस्यको मतपरिणाम सार्वजनिक भएको छ । धेरै संस्थापननिकट निर्वाचित सूचीमा संस्थापनइतरबाट पनि केही निर्वाचित भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्