कांग्रेसको मतगणनाः शुरुवाती परिणाममा आले प्यानल अगाडि (मतसहित)

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेस जिल्ला कार्य समितिको मतगणना परिणामको शुरुवाती रुझानले जीतप्रकाश आले प्यानललाई अघि देखाएको छ ।


बीपी स्मृति भवन दमौलीमा जारी मतगणनाको पहिलो चरणको नतिजामा आलेसहित उनको प्यानल नै अगाडि छ ।

आलेले 173मत ल्याउँदा न्यौपानेले 120 मत ल्याएका छन् ।

पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट खेमाबाट उठेका हालका सभापति बैकुण्ठ न्यौपानेसँग केन्द्रमा संस्थापन निकट उम्मेदवारका रुपमा लडेका आलेको प्रतिष्पर्धामा आलेले शुरुवातदेखि प्यानलसहित लिड गरिरहेका छन् ।



कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्