वर्कशप र भाटभटेनीका कर्मचारी पनि संक्रमित

  • ख-
  • ख+

गण्डकी प्रदेशमा संक्रमितको संख्या ३६५४
पोखराः
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ६ सय ४५ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो विवरणले प्रदेशमा संक्रमितको संख्या बढिरहेको देखाएको छ ।


पोखरा उपमहानगरपालिकामा लगातार संक्रमित बढिरहेका छन् । शुक्रबार मात्र पोखरामा १९ जना संक्रमित थपिएका छन् ।

गोरखामा १२ जना संक्रमित थपिंदा नवलपरासी बर्दघाट सुस्ता पूर्वमा नौ जना संक्रमित थपिएका छन् ।


गोरखाका संक्रमित मोटरसाईकल वर्कशपका व्यक्ति र पुननिर्माण परियोजनाका कर्मचारी छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्