कांग्रेस प्रदेश १(ख) अधिवेशनः काजीमान श्रेष्ठसहित अधिकांश प्यानल विजयी (मत सहित )

  • ख-
  • ख+

राजेश कार्की
डुम्रेः
नेपाली कांग्रेस तनहुँ क्षेत्र १(ख) प्रदेश समितिको सभापतिमा काजीमान श्रेष्ठ निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न मतदानको आईतबार बिहान सार्वजनिक परिणाम अनुसार सभापतिमा विजयी काजीमान श्रेष्ठले २२०मत पाउँदा उनका प्रत्यासी राजेन्द्र पियाले १५४ मत पाए ।

अधिवेशनबाट काजीमान प्यानलका एक बाहेक सबै विजयी भएका छन् । प्रदेश प्रतिनिधिमा गिरबहादुर थापा भने सभापति प्रत्यासी राजेन्द्र पिया प्यानलबाट निर्वाचित भएको कांग्रेस जिल्ला कोषाध्यक्ष रेशम गुरुङले जानकारी दिए ।

Advt.

सभापतिमा विजयी श्रेष्ठ गैर संस्थापन तथा प्रत्यासी पिया पार्टी केन्द्रमा संस्थापन पक्षनिकट मानिन्छन् ।

निर्वाचितहरुको विवरण यसप्रकार छ ।

सभापतिः– काजिमान श्रेष्ठ– २२० (विजयी)

राजेन्द्र पिया – १५४ उपसभापतिः– राधा देबि खनाल –190 (विजयी) बाबुराम श्रेष्ठ – 225 (विजयी) रिसिराम भट्टराइ – 163 राम चन्द्र भट्ट– 91

सचिवः– लक्ष्मीकान्त मिश्र – 196 (विजयी) हरिशरन खनाल –184 (विजयी) मिलन भुजेल –165 कृश्न राज –121 सहसचिवः– गोपाल थापा –224 (विजयी) राजु पौडेल –182
(विजयी) सगर बोटे– 110 श्रीमान थापा– 132

तनहुँ क्षेत्र नं १ ख को बिजयी प्रदेश प्रतिनिधिहरु

(महिला खुला)

१. पवित्रा गौली २. बिद्या खनाल ३. शान्ता बास्तोला

(खुला )

१. कर्ण ब. गुरुङ २. निम ब. मगर ३. प्रेम ब. गुरुङ ४. सुवास अधिकारी ५. मदन पंण्डित ६. तुलक कैनी ७. गिर ब. थापा

(खस आर्य )

१. महेश भट्टराई

(आदिवासी जनजाति महिला)

१. पन्चमाया गुरुङ २. बिमला थापा

आदिवासी जनजाति

१. तमबहादुर दरै २. बिपिन गुरुङ

(दलित )

१. अमृत नेपाली

अपाङ्ग

१. चित्त ब. थापा


कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी