खोलाको किनारामा महिलाको शव फेला: श्रीमान प्रहरी नियन्त्रणमा

  • ख-
  • ख+

दमौली : व्यास–२ अमरापुरी नजिकको बुल्दी खोलामा एक महिलाको शव फेला परेको छ ।

बन्दिपुर–६ माईतीघर भएकी व्यास–१ भादगाउँमा वस्ने ३३ बषीय स्यानु गुरुङ दरै को शव रहेको प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिनाले जानकारी दिए ।

मृतक महिलाको श्रीमान अहिले प्रहरी नियन्त्रणमा रहेको र घटना बारे थप अनुसन्धान भईरहसको पनि तिमल्सिनाले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी