दमौली : व्यास–२ अमरापुरी नजिकको बुल्दी खोलामा एक महिलाको शव फेला परेको छ ।

बन्दिपुर–६ माईतीघर भएकी व्यास–१ भादगाउँमा वस्ने ३३ बषीय स्यानु गुरुङ दरै को शव रहेको प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिनाले जानकारी दिए ।

मृतक महिलाको श्रीमान अहिले प्रहरी नियन्त्रणमा रहेको र घटना बारे थप अनुसन्धान भईरहसको पनि तिमल्सिनाले बताए ।

अन्तिम पटक अध्यावधिक गरिएको 122 Viewed

प्रतिक्रिया दिनुहोस्