दमौलीः तनहुँका मगर चलचित्रकर्मी सुमन थापा मगर चलचित्रकर्मी संघको केन्द्रीय महासचिवमा सर्वसम्मत निर्वाचित भएका छन् ।


व्यास ५ कन्टारमा शनिबार सम्पन्न महाधिवेशनबाट यस अघि जिल्ला अध्यक्ष तथा केन्द्रीय पदाधिकारी रहिसकेका मगरलाई सर्वसम्मत महासचिवमा निर्वाचित गरिएको हो ।


थापा मगर चलचित्रको अभिनय तथा निर्देशन र प्रशिक्षणलगायतका कार्यमा सक्रिय छन्

अन्तिम पटक अध्यावधिक गरिएको 50 Viewed

प्रतिक्रिया दिनुहोस्