मगर चलचित्रकर्मी संघमा तनहुँका सुमन सर्वसम्मत महासचिव

  • ख-
  • ख+

दमौलीः तनहुँका मगर चलचित्रकर्मी सुमन थापा मगर चलचित्रकर्मी संघको केन्द्रीय महासचिवमा सर्वसम्मत निर्वाचित भएका छन् ।


व्यास ५ कन्टारमा शनिबार सम्पन्न महाधिवेशनबाट यस अघि जिल्ला अध्यक्ष तथा केन्द्रीय पदाधिकारी रहिसकेका मगरलाई सर्वसम्मत महासचिवमा निर्वाचित गरिएको हो ।


थापा मगर चलचित्रको अभिनय तथा निर्देशन र प्रशिक्षणलगायतका कार्यमा सक्रिय छन्

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी