हरिबोधनी एकादशीमा शुक्लागण्डकीको बिदा

  • ख-
  • ख+

दुलेगौंडाः शुक्लागण्डकी नगरपालिकाले हरिबोधनी एकादशीमा सार्वजनिक बिदा दिने घोषणा गरेको छ । सोमबार परेको चाडका अवसरमा बिदा दिने घोषणा
आईतबार नगरपालिकाले गरेको हो ।

नगरपालिकाका उप सचिव नवराज चापागाइंद्वारा जारी सूचनामा हिन्दु धर्मावलम्बीहरुको पवित्र पर्व हरिबोधनी एकादशी व्रत परेको भन्दै नगरपालिका नगर कार्यपालिका, वडा कार्यालय, सेवा कार्यालय तथा शैक्षिक संस्थामा बिदा दिने निर्णय गरिएको उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी