सत्यवती मावि विव्यस परिणाम: अध्यक्षमा काफ्लेको अग्रता

  • ख-
  • ख+

दमौलीः सत्यवती माविको विव्यस अध्यक्षका लागि भएको मतदानको परिणाम आउने क्रम जारी छ । पछिल्लो मतगणना परिणामले अध्यक्ष पदका उम्मेदवार करुण काफ्लेले अग्रता पाएको देखाएको छ ।
कुल ६ सय मतगणना गर्दा काफ्लेले ३१७ मत पाएका छन् । अर्का प्रत्यासी सुरेश वाग्लेले १७२ मत पाएका छन् ।

यसैगरी, सूर्यचन्द्र लम्साल ७२ तथा माधव अधिकारीले ३२ मत पाएका छन् ।
मतदानमा कुल एक हजार बढी मत खसेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी