दोस्रो रिसिङ अध्यक्ष कप हुने

  • ख-
  • ख+

रिसिङ : राष्ट्रिय खेलको मान्यता पाएको भलिवल,दोस्रो रिसिङ अध्यक्ष कप खुल्ला पुरुष भलिवल प्रतियोगिता हुने भएको छ ।

दोस्रो अध्यक्ष कप को लागि आज बसेको वैठकले स्तरिय टिम छनौटको लागि विभिन्न उप–समिति बनाउनुका साथै तपसिलको मितिमा संचालन गर्न कार्यापालीकाको बैठकले निर्देशन गरेको दान बहादुर श्रेष्ठले बताए ।

संयोजक समिती रिसिङ गाउँपालिका रहने गरि २०७८ मंसिर १८ गते देखि सुरु हुने दोस्रो रिसिङ अध्यक्ष कप रिसिङ –४ थप्रेकको महेन्द्र प्रा.वि स्कुलको खेल मैदान मा हुने पनि बैठकले जानकारी दिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी