ने.क.पा एमाले म्याग्देको अध्यक्षमा बसन्त थापा

  • ख-
  • ख+

म्याग्दे: ने.क.पा.एमाले म्याग्दे गाउ कमिटिको प्रथम अधिवेशनले बसन्त थापाको अध्यक्षतामा ६५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

यस्तै कमिटीको उपाध्याक्षमा ज्योति कुमार श्रेष्ठ, सचिव राजन कुमार श्रेष्ठ, उपसचिव द्वय सन्दिप राना भाट र बद्रिनाथ घिमिरे चयन भएका छन् ।

यश अघि म्याग्दे गाउँकमिटीका अध्यक्ष भिमबहादुर बिकको अध्यक्षतामा भएको कार्यक्रममा एमाले नेताहरू श्रीप्रसाद श्रेष्ठ,प्रदिप राज अधिकारी,रत्ना घिमिरे, पद्मराज वाग्ले लगायतका बक्ताहरूले बोलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी